राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज साँझ ५ बजे बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रमुख सत्ताधारी दल नेकपा एमालेले आज पनि विश्वास मत