राजनीति

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा सहभागी हुन ६ सयलाई पत्राचार

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिष्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब ६ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ । पार्टी विदेश विभागको शनिबार बसेको  नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया,