भिडियो

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ शैलीमा तयार गीतमा गायिका रचना रिमाललाई बुद्धि अधिकारीले स्वरमा साथ दिएका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्