कला

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास अति सुन्दर देखिन्छ । प्रतिष्ठानको मुख्य हलको भित्तोमा झुण्ड्याइएको उक्त क्यान्भासमा पोतिएको रङ जति सुन्दर छ, त्यसले दिएको सन्देश त्यति नै मार्मिक र मर्मस्पर्शी छ । मानिसको