राजनीति

सहकारी प्रकरणका कारण संसद चल्ने नचल्ने निश्चित छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा देखिएको समस्या समाधानका लागि विपक्षी दलसँग कुराकानी भइरहेको बताएका छन् । शनिबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणको निकासका लागि विपक्षी दलहसँग कुराकानी भइरहेको तर निकास निस्किनसकेको