विश्व

श्रीलङ्कामा आर्थिक सङ्कटका आउनुमा राजपक्ष दाजुभाइसहित १३ जना दोषी रहेका अदालतको फैसला

श्रीलङ्काको उच्च अदालतले देशका भूतपूर्व राष्ट्रपति गोटाबय राजपक्ष र उनका दाजु महिन्द राजपक्षसहित अन्य १३ जना नेताहरू देशले बेहोरेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको फैसला सुनाएको छ । तिनीहरूले चालेका कदमका कारण देशमा सङ्कट आएको अदालतले ठहर गरेको