समाज

काभ्रेको रोशीमा आगलागीबाट दुई करोड २६ लाख रुपैयाँ बराबरको क्षति

  धुलिखेल (काभ्रेपलाञ्चोक) ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा  दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति