समाज

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी । १६ वैशाख २०८१ को बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री आगो निभाउन गएका थिए । गाउँले सबै त्यहीँ थिए । छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले