समाचार

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख नेपालमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ती ५ दिने भ्रमणका लागि नेपाल आएका छन्। ६ सदस्यीय टोलीको नेतृत्व गरी आएका आईजीपी कृष्ण मूर्ती समेतको टोलीलाई मंगलबार बेलुका प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका