समाचार

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरद्वारा दुई दिन विद्यालय बन्द गर्ने निर्णय

बुटवल । गर्मी बढेपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय २ दिन बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै वैशाख २० र २१ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय भएको