भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक



भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्ममा संजय दत्तलाई ‘अधिरा’ पात्रमा खलनायकको भूमिकामा देख्न सकिनेछ। उनको जन्मदिनको अवसरमा बुधबार ‘अधिरा’ पात्रको पहिलो लुक सार्वजनिक गरिएको हो।

संजय दत्तले ट्वीटरमार्फत केजीएफको टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर १’ सुपरहिट भएपछि ‘केजीएफ च्याप्टर २’ निर्माण गरिएको हो। यस वर्षको बहुप्रतिक्षित यो फिल्म अक्टोवरमा रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले

नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुँदै

काठमाडौ । आगामी जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ