चिकित्सकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौं, साथ दिनुस्ः मुख्यमन्त्री राउत



काठमाडौं । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा साथ दिन चिकित्सकहरुलाई आह्वान गरेका छन् । आइतबार भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले चिकित्सकको सुरक्षामा प्रदेश सरकारले कन्जुस्याँई नगर्ने भन्दै चिकित्सकलाई साथ दिन आग्रह गरेका हुन् । उनले चिकित्सकको बीमा, पिपिईलगायतमा स्वास्थ्य सामग्रीलगायत सबै सहयोग गर्न तयार रहेकाले नडराउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

  काठमाडौँ ।  आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता

संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने

रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा