भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको परिपत्र



काठमाडौं । शिक्षा मन्त्रालयले भदौ एक गतेदेखि विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित परिपत्रमा कोभिड १९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशमा थप दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज

गण्डकीमा सभामुखको कदम संविधान माथिकै ठाडो प्रहार भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट भएको असंवैधानिक कार्यप्रति घोर निन्दा र

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता