बारा र पर्सामा गरी थप ३५ जनामा कोरोना संक्रमण



वीरगंज । बारा र पर्सामा गरी बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको परीक्षण रिपोर्टमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाराका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोक हो ।

थपिएका सङ्क्रमितहरु धेरैजसो वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा छन् । त्यसैगरी गरी २ जना छिपहरमाई गाउँपालिका र एक जना बाराको प्रसौनी गाउँपालिकाका रहेका नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी