दुर्गा खरेलको ‘तिमीलाई भनेर म…’(भिडियोसहित)



काठमाडौं । दुर्गा खरेलको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गाको स्वर रहेको ‘तिमीलाई भनेर म……’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

नवराज उप्रेतीले खिचेको भिडियो भरत रेग्मीले सम्पादन गरेका छन् । सुव्रतराज आचार्यले भिडियो निर्देशन गरेका छन् ।

भिडियोमा केकी अधिकारी र पवन शर्मा फिचर्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको