भिडियो

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको ‘रिमै’ बोलको गीतमार्फत चलचित्रको थिम प्रस्तुत गर्न खोजिएको छ । दिनेश राउतका शब्द रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ।