खेलकुद

बार्सिलोना क्वाटरफाइनलमा

काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको ३१ औं मिनेटमा युनियनिस्टाजका अल्भारो गोमेजले गोल गर्दै अग्रता