खेलकुद

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट क्रिकेट खेल विकास तथा विद्यालयबाट  प्रतिभाको खोजीका लागि महानगरले पहिलोपटक अन्तर सामुदायिक विद्यालय टि–२० छात्रा क्रिकेट प्रतियोगिता गर्नेभएको छ । महानगर खेलकुद विकास समितिको आयोजनामा यही वैशाख