सुरक्षा

किरण बज्राचार्यको कार्यविभागमा सरुवा, सीआइबी प्रमुखमा ज्ञवाली

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)की प्रमुख एआइजी किरण बज्राचार्यको सरुवा भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले एआइजी श्याम ज्ञवालीलाई सीआइबीमा सरुवा गर्ने निर्णय गरेको सरकारकी