सुरक्षा

राष्ट्रसङ्घ स्थापना दिवसमा सेनाको ‘शान्ति पदयात्रा’

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किलोमिटर दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ । बुधबार सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट