समाचार

गृह मन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न दियो तीन बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई कडाई गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार शारीरिक एवं मानसिक