लोक सेवा

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ । बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो । अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह