मनोरन्जन

दर्शकको नजरबाट चलचित्र निर्माण गर्नुपर्छ : निर्देशक लामिछाने

  काठमाडौँ । चलचित्र निर्देशक घनश्याम लामिछानेले निर्माता तथा निर्देशकले दर्शकको नजरबाट चलचित्र बनाउनुपर्ने बताएका छन् । मंगलबार कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘लन्डन टु पेरिस’ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै लामिछानेले दर्शकलाई ध्यानमा राखेर चलचित्र