मनोरन्जन

नविन सुब्बाको ‘गाउँ आएको बाटो’ र सौरभ राईको ‘गुराँस’ एसियन विन्डोमा

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८ औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने