मनोरन्जन

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सहकार्यको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । सोमबारको शुभ साइतमा युनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै सुटिङ थालेको हो ।