कभर स्टोरी

जलवायु परिवर्तनबाट खुसी हुनुपर्ने कारण

जलवायु परिवर्तनसँग सम्बन्धित नराम्रा खबरका कारण हामी चिन्तित हुनु नौलो होइन। पत्रकारका रूपमा प्रत्येक दिन यो विषय पछ्याउने व्यक्ति भए पनि कहिलेकाहीँ यसले छटपटी निम्त्याउन सक्छ । हामीले चिन्ता व्यक्त गर्नु स्वाभाविक हो। वैज्ञानिकहरूका अनुसार यो वर्षको १२ महिना एक