राखेपका कर्मचारी र खेलाडीहरुको कोरोना परीक्षण



ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ । राखेपको सदस्य नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठको पहलमा ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको हो ।

श्रेष्ठ अध्यक्ष रहेको लायन्स क्लब र राखेपले संयुक्तरुपमा खेलाडी राखेपका कर्मचारी र अन्य खेलाका खेलाडीहरुको समेत कोरोना परीक्षण गरेको श्रेष्ठले जानकारी दिए । ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परीक्षण गरिएको हो । सुरुमा ९० जनाको परीक्षण गर्ने टार्गेट राखेकामा पछि कर्मचारी अन्य खेलका खेलाडीहरु लगायत गरेर २०० जना पुगेको श्रेष्ठले बताए । सबै जनाको त्रिपुरेश्वरस्थित राखेप परिषरमा कोरोना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।