घरेलु टिम इंग्ल्यान्ड ६ विकेटले विजयी



आयरल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ४४.४ ओभरमा १७२ रनमा अलआउट भयो ।

उसका लागि कुर्टिस काम्फरले सर्वाधिक ५९ रन जोडको थियो । बलिङमा इंग्ल्यान्डका डेभिड विलीले ५ विकेट लिदै उनी प्लेयर अफ दि म्याच भए । १७३ रनको लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि साम बिलिङ्ग्सले नटआउट ६७ रन र कप्तान इयान मोर्गानले नटआउट ३६ रन बटुलकोे थियो । बलिङमा आयरल्यान्डका क्रियाग योङले २ विकेट लिएको थियो ।


प्रतिक्रिया दिनुहोस
राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ

नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको

राखेपका कर्मचारी र खेलाडीहरुको कोरोना परीक्षण

ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ । राखेपको सदस्य नेपाल

तेह्रौँ सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी

कराँतेको ओलम्पिक तयारी स्थगित

काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको