घरेलु टिम इंग्ल्यान्ड ६ विकेटले विजयी



आयरल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । साउथह्याम्टनमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ४४.४ ओभरमा १७२ रनमा अलआउट भयो ।

उसका लागि कुर्टिस काम्फरले सर्वाधिक ५९ रन जोडको थियो । बलिङमा इंग्ल्यान्डका डेभिड विलीले ५ विकेट लिदै उनी प्लेयर अफ दि म्याच भए । १७३ रनको लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि साम बिलिङ्ग्सले नटआउट ६७ रन र कप्तान इयान मोर्गानले नटआउट ३६ रन बटुलकोे थियो । बलिङमा आयरल्यान्डका क्रियाग योङले २ विकेट लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको