‘बामरी’तीज गीत सार्बजनिक (भिडियो सहित)



गायिका शिवा आले कार्कीको नयाँ तीज गीत ‘बामरी’ सार्बजनिक भएको छ । लोक गायक बम बहादुर कार्कीको शब्द तथा लय संकलनमा रहेको गीत  सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

गायन समूहमा गीता श्रेष्ठ पनि छन् । मारुनी स्टुडियोमा रेकर्ड गराइएको गीतमा अभिनय रुविना अधिकारी र शिवा आले लगायतका कलाकारले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक विष्णु शर्मा हुन्।


प्रतिक्रिया दिनुहोस
‘अबन्धन’ गीतको भिडियो सार्वजनिक

नायाँ गीत ‘अबन्धन’ गीतको भिडियो सार्वजनिक भएको छ । नव गायिका शिवानी भट्टराईको

युट्युबमा‘सालको पातको टपरी’ सर्वाधिक लोकप्रिय

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ

‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड

गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै विश्व रेकर्ड कायम गर्नुभएको छ ।  डा.

‘माया गरौंला’ सार्वजनिक

नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर