‘बामरी’तीज गीत सार्बजनिक (भिडियो सहित)



गायिका शिवा आले कार्कीको नयाँ तीज गीत ‘बामरी’ सार्बजनिक भएको छ । लोक गायक बम बहादुर कार्कीको शब्द तथा लय संकलनमा रहेको गीत  सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

गायन समूहमा गीता श्रेष्ठ पनि छन् । मारुनी स्टुडियोमा रेकर्ड गराइएको गीतमा अभिनय रुविना अधिकारी र शिवा आले लगायतका कलाकारले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक विष्णु शर्मा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा