बलिउडकी  नृत्य निर्देशक सरोज खानको हृदयघातका कारण निधन



प्रसिद्ध नृत्य निर्देशक सरोज खानको निधन भएको छ । बलिउडकी प्रसिद्ध नृत्य निर्देशक सरोज खानको निधन भएको हो ।  गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनको हृदयघातका कारण निधन भएको छ ।

उनको जन्म सन् १९४८ मा मुम्बईमा भएको थियो । उनले स्वतन्त्र नृत्य निर्देशकका रूपमा सन् १९७४ देखि गीता मेरा नाम फिल्मबाट कलाक्षेत्रमा थालेकी हुन् ।

सरोजले श्रीदेवीसँग नगिना र चाँदनी फिल्ममा पनि काम गरेकी थिइन् । माधुरी दीक्षित र श्रीदेवीको करीयरलाई उचाइमा पु¥याउन उनको भूमिका उच्च रहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस
तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक

तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले

बिहीबारदेखि काठमाडौंमा ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ हुने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी बिहीबार काठमाडौमा कलाकारद्वय धर्मराज शाक्य (नेपाली)

स्मृतिको कला मोह

लगाव र रुची भयो भने कुनै काम गर्न मानिसलाई शैक्षिक संस्थामा गएर औपचारिक

‘राष्ट्रिय लोक तथा दोहोरीगीत कलाकारलाई चुनाबी ज्वरो

लोक तथा दोहोरी कलाकारहरुलाई चुनाव लागेको छ । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’