खेलकुद मन्त्रीद्वारा राखेपमा ६ सदस्य मनोनित



काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषदमा ६ जना सदस्य मनोनित गरेका छन् । मन्त्री विश्वकर्माले रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराईलाई राखेपको सदस्यामा मनोनित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ

नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको

राखेपका कर्मचारी र खेलाडीहरुको कोरोना परीक्षण

ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ । राखेपको सदस्य नेपाल

तेह्रौँ सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी

कराँतेको ओलम्पिक तयारी स्थगित

काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको