भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक



भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्ममा संजय दत्तलाई ‘अधिरा’ पात्रमा खलनायकको भूमिकामा देख्न सकिनेछ। उनको जन्मदिनको अवसरमा बुधबार ‘अधिरा’ पात्रको पहिलो लुक सार्वजनिक गरिएको हो।

संजय दत्तले ट्वीटरमार्फत केजीएफको टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर १’ सुपरहिट भएपछि ‘केजीएफ च्याप्टर २’ निर्माण गरिएको हो। यस वर्षको बहुप्रतिक्षित यो फिल्म अक्टोवरमा रिलिज हुनेछ।


प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात

घुस लिएको आरोपमा सहायक वन अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं । सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित

सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासमा प्रदर्शन

काठमाडौं । सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका बासिन्दा आन्दोलित भएका छन्

गोंगबु हत्या प्रकरणः निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको कल्पनाको बयान

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा