गोंगबुको हत्या घटनामा संलग्न भएको आशंकामा प्रहरीद्वारा एक महिला पक्राउ



काठमाडौँ । गोंगबुमा सुटकेसभित्र शव भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पूर्वी चितवनको माधवपुर क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।

काठमाडौं गएको प्रहरी टोलीले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउँदैछ । गोंगबुमा एउटा सुटकेसमा शव र केहीपर अर्को झोलामा टाउको फेला परेको थियो । रोल्पा स्थायी घर भइ दाङमा बसाई सरेका र अहिले काठमाडौंमा बसोबास गरिरहेका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास