कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ३३८ संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँकेको कोहलपुरका ७० वर्षकी महिलाको साउन २५ गते, पर्साकी ४५ वर्षकीकी महिला, काठमाडौं मध्यबानेश्वरका ७६ वर्षका पुरुष र कीर्तिपुरका ६४ वर्षका पुरुषको सोमबार निधन भएको हो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । क्वारेन्टाइनमा १०,७५९ जना छन् । आइसोलेसनमा ६७३८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,७९३ पुगेको मन्त्रालयले जनाएको छ ।

थप ३३८ जनामा कोरोना संक्रमण, १४० जना डिस्चार्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा