श्रोत नखुलेको १४ लाख नगदसहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई श्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई उनलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
गोंगबुको हत्या घटनामा संलग्न भएको आशंकामा प्रहरीद्वारा एक महिला पक्राउ

काठमाडौँ । गोंगबुमा सुटकेसभित्र शव भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले

लामो दुरीमा यातायात तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान भदौ १५ गतेपछि मात्र खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेको भन्दै भदौ एक गतेदेखि खुल्ने भनिएको लामो

विवाहको वहाना गरी करणी तथा ठगी गर्ने पक्राउ

काठमाडौं । विवाह गर्छु भनि ललाई फकाई करणी गरी विभिन्न धनमाल समेत ठगी

प्रधानन्यायाधीशको भूमिकाप्रति नेपाल बार असन्तुष्ट

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक