प्रहरी प्रधान कार्यालयका ७२ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै शुक्रबारसम्म प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण देखिएको हो । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात

मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई

विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?

संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री