फास्ट ट्रयाक निर्माणमा देखिएको अदृश्य कारणहरुको खोजी हुनुपर्छः प्रधानसेनापति थापा



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा देखिएको समस्याका समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

रक्षा मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए ।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । खोकनाको समस्याले गम्भीर बनाएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई

स्वाब परीक्षणको रिपोर्ट नआएसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा

विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?

संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री