चार महिनापछि खुले होटल



काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको चार महिनापछि होटल तथा रेस्टुराँ खुलेका छन् । सरकारले साउन ६ गतेदेखि लकडाउन हटाएपनि होटल खोल्न भने साउन १५ गतेदेखि दिने निर्णय गरेको थियो । त्यस्तै आजैदेखि होटल तथा रेस्टुराँ लगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आएका छन् ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडान संचालन नहुँदा होटल खुले पनि व्यवसाय संचालनमा भने समस्या छ । किनकी होटलका ग्राहक पर्यटक भएकाले उडान संचालन नहुँदासम्म समस्या हुने व्यवसायीले बताएका छन् । सरकारले भदौ एक गतेदेखि सडान संचालनको अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस
कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण

स्वाब परीक्षणको रिपोर्ट नआएसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा

विधायन समितिको बैठकमा सांसदहरुले नै मास्क नलगाएपछि…..

काठमाडौं । संसदीय समितिमा केही सांसदले मास्क नलगाएपछि अर्का एक सांसदले मास्कको प्रयोग

‘महाधिवेशन घोषणा भइसकेपछि पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद’

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका