‘माया गरौंला’ सार्वजनिक



नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यस गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ ।

यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ