बेसी मेलैमा नयाँ गीत सार्वजनिक



नयाँ गीत बेसी मेलैमा सार्वजनिक भएको छ । यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको छ ।

नेत्र अर्यालको शब्द, रचना रहेको उक्त गीतमा दुलालसँगै खुमन अधिकारीको स्वर रहेको छ । संगीत पनि खुमनले नै भरेका छन् । समूह गायनमा सुनितामी परियार, पुस्प बोहरा, खेम सेन्चुरी र किरण विकको स्वर छ । शिव विकले निर्देशन गरेको म्युजिक(भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटा फिचर्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो