त्रिचन्द्र क्याम्पस स्थानान्तरणको सम्झौता गरिएको छैनः क्याम्पस प्रमुख अधिकारी



काठमाडौं । त्रिचन्द्र क्याम्पसले क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारीले विज्ञप्ति जारी गरी समाचारमा सत्यता नभएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्रिचन्द्र क्याम्पसको स्थानान्तरण सम्बन्धी हालै बाहिरिएका समाचारहरु गलत एवम् भ्रामक भएको र यस सम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसको तर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।’ त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्दै समाचार बाहिर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस

त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष