युवा

नेपालको युवा जनशक्तिलाई उत्पादनका क्षेत्रमा आबद्ध गराएर लाभ लिन एडिबीका पूर्वअध्यक्षको सुझाव

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालले आफ्नो मानव पुँजी परिचालन र प्राकृतिक स्रोतको भरपूर उपयोगमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सक्ने बताएका छन् । जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहेका कुरोदाले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आर्थिक समृद्धिका