युवा

कांग्रेस सांसद रायमाझीको प्रश्नः सिंहदरबारको आवश्यकता परेन भने ताला लगाउने हो कि ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने काम बालुवाटारबाट गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबारको राष्ट्रियसभाको बैठकमा सांसद रायमाझीले निवासबाटै काम गर्ने भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तला लगाइदिए हुने