भिडियो

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् । भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र