खेलकुद

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं । आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न