समाज

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पूर्वाधार निर्माणको प्रतीक्षामा

  सन्तोष गौतम, म्याग्दी ।  अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली