सुरक्षा

काठमाडौँको सुरक्षा थप बलियो पार्न निस्कियो ‘जीपीएस’सहित ‘क्विक रेस्पोन्स टिम’

काठमाडौँ  । काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्विक रेस्पोन्स टिम (ई-क्यूआरटी) परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउन ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका