विज्ञान

कस्तो होला मङ्गल ग्रहको भित्री संरचना ?

वैज्ञानिकहरूले मङ्गल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्ण गर्न केही ठोस तथ्याङ्क आफूसँग रहेको बताएका छन् । त्यस्तो प्रमाण इन्साइट नामक अन्तरिक्षयानबाट हात परेको हो। उक्त यानले मङ्गलमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ । नासाको नेतृत्वमा रहेको