प्रवास

राप्रपाले अष्ट्रेलियाको एडिलेटमा धुमधामका साथ मनायो राष्ट्रिय एकता दिवस

एडिलेट अष्ट्रेलिया । ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियाको एडिलेट शहरमा धुमधामका साथ मनाइएको छ । प्रवासी नेपाली एकता समाज पानस अष्ट्रेलिया तथा ओशियानाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले नेपालको एकीकरणका