राजनीति

माओवादीले भूकम्पपीडितका लागि सरकारलाई बुझायो ५० लाख रुपैयाँको चेक

काठमाडौं । नेकपा माओवादी केन्द्रले भूकम्पपीडितको राहतका लागि रकम प्रदान गरेको छ । मंगलबार उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ । जाजरकोट